भारतमा तीन नेपालीको लिङ्ग काटेर हत्या !

काठमडौं । भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतिसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो । श्रीमति सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ … Continue reading भारतमा तीन नेपालीको लिङ्ग काटेर हत्या !